पशुपतिमा शतबीज छर्नेको घुइँचो (फोटोफिचर)

लोकपथ
78
Shares

काठमाडौं । बालाचतुरर्दशीको अवसरमा आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भिड लागेको छ ।
रातभर दीपदान गरेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन् ।

शतबीज छर्न आएका भक्तजनहरुको पशुपतिनाथमा घुइँचो लागेको छ । बाला चतुर्दशीको अवसरमा पशुपति पुग्ने भक्तजनको सुरक्षाका लागि पशुपति क्षेत्रमा हिजो बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हेर्नुहोस तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?