१२ मङ्सिर २०७९, सोमवार

२० याबु बोकेको नाइट बस त्रिशूलीमा खस्यो

२०७४,कार्तिक,११,शनिवार ०१:४९

0
Shares

काठमाडौं, ११ कात्तिक— सप्तरीको राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको नाइटबस धादिङमा दुर्घटना भएको छ । ना ६ ख १४६७ नम्बरको बस गजुरी ५ घारबेसीबाट त्रिशुली नदीमा खसेको हो । इलाका प्रहरी कार्यालय गजुरीले बसमा २० यात्रु रहेको अनुमान गरेको छ । अहिले प्रहरी र स्थानीयले उद्दार कार्य जारी राखेका छन् । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटना शनिबार बिहान ६ बजेतिर भएको बताइएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार ०१:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

स्पेन र जर्मनीको खेल बराबरी
 २०७९,मङ्सिर,१२,सोमवार ०७:३९
कस्तो रहला आज दिनभरको मौसम ?
 २०७९,मङ्सिर,१२,सोमवार ०७:२८
धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०
विश्वकप फुटबल : मोरक्को विजयी
 २०७९,मङ्सिर,११,आईतवार २१:३१