होटलमा लगेर २५ वर्षीय युवतिमाथि बलात्कार 

लोकपथ
25.8k
Shares
 झापा। होटलमा लगेर २५ वर्षीय  युवतिलाई बलात्कार  गरेको अभियोगमा एक जनालाई प्रहरीले  पक्राउ गरको छ ।  झापा गाउँपालिका-४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेशलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
गणेशले ती महिलालाई विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?