आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश

लोकपथ
1.1k
Shares

काठमाडौं । जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनका श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?