पर्सा । पसार्मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । पटेर्वा सुगौली गाउँपालिका–५ मनिअर्बा टोल बस्ने ५५ वर्षीय जबाहिर साह तेलीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो ।
सोही ठाउँस्थित भेल्दरको रुख चढ्ने क्रममा उक्त स्थानबाट लगिएको ११ हजार भोल्टेजको विद्युतको तारमा छोई करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया