रुसी सेनामा भर्ति भएका गण्डकीका तीन युवाको मृत्यु

लोकपथ
91
Shares

पोखरा । रुसी सेनामा भर्ति भएका तीन युवाको मृत्यु भएको छ ।

रुसी सेनामा भर्ना भएर युक्रेन विरुद्ध लडेका गण्डकीका ३ युवाको मृत्यु भएको होे । परराष्ट्र मन्त्रालयका अनुसार कास्कीका देवान राइ, गोरखाका सन्दिप थपलिया र स्याङजाका पितम कार्कीको मृत्यु भएको हो ।

उनीहरु अबैध बाटोबाट रुसी सेनामा भर्ना भएका थिए । परम्परागत रुपमा रहेको सम्झौता बाहेकका देशमा कुनै देशको राष्ट्रिय सेनामा भर्ना हुन पाइँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?