काठमाडौं । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाइ अमेरिका लैजाने प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी धरौटीमा रिहा हुने भएका छन् ।
आज उच्च अदालत पाटनले सन्दीपलाई छाड्न आदेश दिएको हो ।
रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
यता पूर्व मन्त्री समेत रहेका उनका बुबा टोबहादुर रायमाझीलाई भने पुर्पक्षका लागि थुनामै राख्न आदेश दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया