काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनालाई पुपर्क्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
आज उच्च अदालत पाटनले आज सो आदेश दिएको हो ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया