१८ फाल्गुन २०८०, शुक्रवार

दोस्रो एनटीए लिग आजदेखि हुँदै

२०८०,मङ्सिर,१४,बिहीवार १०:३९

54
Shares

काठमाडौं । दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता आजदेखि ललितपुरमा सुरु हुने भएको छ ।

नेपाल तेक्वान्दो संघको आयोजनामा पुम्से र ग्यरोगी दुई विधामा हुन लागेको प्रतियोगितामा कूल ७२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिए ।

६ सय ५० खेलाडीको सहभागिता रहने उक्त प्रतियोगिता तीन दिनसम्म ललितपुरस्थित सातदोबाटोको तेक्वान्दो हलमा सञ्चालन हुनेछ ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुनेछ ।

प्रकाशित मिति: २०८०,मङ्सिर,१४,बिहीवार १०:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोराही । दंगाली लायन्स र तुलसीपुर रोयल्स नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो संस्करणको फाइनल प्रवेश गरेका छन्। घोराही स्थित

काठमाडौं । एपिएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुनः एक पटक ली–निङ्ग १३ औँ पुष्पलाल स्मृति राष्ट्रिय -याकिङ्ग ब्याडमिन्टन

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको जारी तेस्रो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ ।नामिबियाविरुद्ध ३ रनले विजयी भएसँगै

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०