ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । बारामा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

कोल्हबी नगरपालिका–१ बटौलियामा ना.५ त ४६७५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ट्याक्टर धनी ६५ वर्षीय नारायण चौधरीको बुधबार मृत्यु भएको हो ।

ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।हाल फरार ट्याक्टर चालककोे खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?