केही बेरमा कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

बैठक देउवा निवास धुम्बाराहीमा केही बेरमा बजे बस्नेगरी बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

बैठकमा समसामयिक राजनीतिक विषय र महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने उनले बताए ।

पुस १६ देखि १९ गतेसम्म बस्ने महासमिति बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनुपर्ने दिने देउवाको तयारी छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?