के छ प्रचण्ड- ओलीले कार्यकर्तालाई दिएको विशेष निर्देशनमा ?

काठमाडौँ, १० कात्तिक – एमाले माओबादीको बामगठबन्धनले कार्यकर्तालाई विशेष निर्देशन दिएको छ |एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षतिर निर्देशन प्रदेश र प्रतिनिधिसभाको चुनाव, पार्टी एकता र त्यसपछि भएका सहमतिलाई इमान्दारिताका कार्यान्वयनमा कार्यान्वयनका लागि विशेष निर्देशन दिइएको छ   मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधिसभभा निर्वाच्नमा तालमेल गरेका एमाले माओवादीले निकट भविष्यमै पार्टी एकता गर्ने यसअघि नै घोषणा गरिसकेका छन्  निर्देशनको पूर्णपाठ यस्तो छ :   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?