काठमाडौं । काभ्रेमा आइतबार राति अचानक आगलागी हुँदा कार पूर्णरूपमा जलेर नष्ट भएको छ ।नमोबुद्ध नगरपालिका–२ सेल्फिडाँडास्थित सडकमा प्र.३–०१–०२४ च २५२१ नम्बरको कारमा आगलागी भएको थियो ।
प्रहरीले आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया