धर्मगुरुहरुको अगुवाईमा गौशालामा प्रसाईं नेतृत्वको आन्दोलन सुरु

लोकपथ
98
Shares

काठमाडौं । धर्मगुरुको अगुवाईमा काठमाडौंस्थित गौशालामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन सुरु भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक प्रसाईंले आन्दोलनको पाँचौ दिन धर्मगुरुहरुको सहयोगमा काठमाडौंको गौशालामा बृहत विरोध कार्यक्रम सुरु गरेका हुन् ।

यसअघि प्रसाईंले बिहिबार ललितपुरस्थित बल्खु र काठमाडौंको सिफल चौरमा प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?