१६ मङ्सिर २०७९, शुक्रवार

फुटबल खेलको निहुँमा मृत्यु

२०७४,कार्तिक,१०,शुक्रवार १६:०२

0
Shares

चरीकोट, १० कात्तिक – दोलखाको बिगु गाउँपालिका–१ जगतमा कात्तिक १ गते फुटबल खेलको निहुँमा दुई युवा पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका २८ वर्षीय सरोजध्वज कार्की मृत्यु भएको छ कार्कीको काठमाडाँैको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । कार्कीको आज १० दिनपछि उपचारका क्रममा निधन भएको हो । घटनामा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए कार्कीको हत्यामा संलग्न बिगु गाउँपालिका–२ ओराङका २८ वर्षीय विमल आचार्य र २२ वर्षीय महेश्वर आचार्यलाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१०,शुक्रवार १६:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा हटाएको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क

जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको छ । किशोरीको

ताजा समाचार

उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान
 २०७९,मङ्सिर,१६,शुक्रवार २३:०२
समूह चरणको अन्तिम खेलमा पोर्चुगल पराजित
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:५६
पेट्रोलियम पदार्थको मूल्य घटेन
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:३२
पूर्व सहकर्मी रवीलाई प्रेम बानियाको सुझाव
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:२५
भीम रावललाई बालेनले बनाए हायलकायल
 २०७९,मङ्सिर,१६,शुक्रवार २१:०७