काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गत विभिन्न समितिका सभापतिहरुसँग छलफल गर्ने भएका छन् ।
केहीबेरमा सभामुख घिमिरेले छलफल गर्न लागेका हुन् ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले ११ः३० बजेका लागि बैठक आह्वान गरेको जानकारी दिए ।
बैठक प्रतिनिधि सभाको कानुन, न्याय समितिको सभा कक्षमा हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया