काठमाडौं । रौतहटमा एक जना महिला मृत अवस्थमा फेला परेका छन् । राजपुर नगरपालिका–९ लाल बैरिया खोलाको बाँधको बाटोको भिरालो जमिनमा हाल पहिचान नखुलेकी अन्दाजी २२ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया