छुट्टाछुट्टै स्थानमा ३ जना मृत  फेला

लोकपथ
42
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।मोरङको सुन्दरहरैचा नगरपालिका–७ सिसौघारीस्थित गछीया खोलामा सोही ठाउँ बस्ने ६४ वर्षीय लाखमान तामाङ शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै सुनसरीको ईटहरी उपमहानगरपालिका–८ खोला टोली बस्ने ३३ वर्षीया आशा राई आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन्

मकवानपुरको मनहरी गाउँपालिका–४ सालघारी बस्ने ४५ वर्षीया बुद्धी माया चेपाङ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?