काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन)लाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ।
उनलाई पक्राउ गर्नुको लिखित जवाफ दिन पनि सर्वोच्चले भनेको छ।
गत फागुन १० गते नख्खुस्थित एनसेलको मुख्यालयको गेट अगाडि गराइएको बम बिस्फोट घटनाको जिम्मा लिएका विप्लव माओवादीका पोलिटब्यूरो सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पाँचदिन अघि पक्राउ परेका थिए।
यो भिडियो पनि हेर्निहोस:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया