तीनकुनेमा प्रहरी तैनाथले सर्वसाधारणलाई सास्ती (तस्बीरसहित)

लोकपथ
78
Shares

काठमाडौं । दुर्गा प्रसाई समर्थित समूहको रहेको शंकामा सर्वसाधारणलाई पनि प्रहरीले रोकछेक गर्न थालेपछि राजधानीको तीनकुनेमा आउजाउ गर्नेलाई सास्ती भएको छ ।

प्रसाई समूहलाई प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शनमा रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?