काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा अग्नि गुु्रप अन्तर्गत बालाजु अटो वर्कर्स प्रा. लि. आय वर्ष २०७८÷७९ का लागि करदाताहरु मध्ये व्यापार क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी भएको छ ।
यसको कदर स्वरुप आन्तरिक राजस्व कार्यालयले बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मालाई सम्मान–पत्र प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया