काठमाडौं । सुनसरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
धिरान उपमहानगरपालिका देउरालीस्थित सडकमा को।१ त ६३८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक रामधुनी नगरपालिका–१ भातगाँउ बस्ने २६ वर्षीय बिवेक चौधरीको घट्नास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया