काठमाडौं । सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
दुधौली नगरपालिका–१२ मनिवा बस्ने ५२ वर्षीय बिर बहादुर तामाङको आफ्नै घरमा प्लगमा तार जोड्ने क्रममा करेन्ट लाग्दा बिहीबार बिहान उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया