झापामा ८ लाख बराबरको धनमाल चोरी

लोकपथ
112
Shares

काठमाडौं । झापामा ८ लाख बराबरको धनमाल चोरी भएको छ ।

बाह्रदशी गाउँपालिका–३ बस्ने रधुनाथ साह हलुवाईको घरबाट नगद २ लाख ५० हजार रूपैयाँ र ५ तोला सुन गरी जम्मा ८ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनकारी दिएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?