काठमाडौं । बल्खुमा मेडीकल व्यवसायी दुर्गा प्रसाईँ समर्थक र प्रहरीबीच झडप भएको छ ।
प्रसाईँ समर्थकले सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि झडप भएको हो ।
भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया