तिनकुनेस्थित युवा संघको आन्दोलनमा कडा सुरक्षा व्यवस्था (फोटोफिचर)

लोकपथ
195
Shares

काठमाडौं । तिनकुने स्थित युवा संघको आन्दोलनमा प्रशासनले सुरक्षाको व्यवस्था कडा गरेको छ ।

प्रदर्शनमा युवासंघका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । अहिले युवा संघको प्रदर्शन जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?