दुर्गा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच बल्खुमा झडप

लोकपथ
357
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई समर्थक र युवा संघबीच बल्खुमा  झडप भएको छ ।

कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खु पुगेपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा दुवै पक्षले ढुंगा हानाहान गरेका छन् । थप विवरण आउन बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?