११ फाल्गुन २०८०, शुक्रवार

पार्टी एकताका लागि जिल्ला संयोजन समिति गठित

२०७४,कार्तिक,१०,शुक्रवार १५:३६

0
Shares

रुकुम, १० कात्तिक – पश्चिम रुकुममा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि संयोजन समिति गठन गरिएको छ माओवादी केन्द्रबाट चार र एमालेका तर्फबाट तीन सदस्य रहेको सात सदस्यीय संयोजन समिति गठन गरिएको हो । समितिमा माओवादी केन्द्रका तर्फबाट केन्द्रीय सदस्य राजकुमार शर्मा, वसन्त शर्मा, महेन्द्र केसी र बुद्धिप्रसाद शर्मा तथा एमालेका तर्फबाट केन्द्रीय सदस्य शेरबहादुर केसी, जिल्ला अध्यक्ष विमलकुमार पुन र प्रदेश नं ६ का सदस्य ठगेन्द्रप्रकाश पुरी रहेको आज आयोजित पत्रकार सम्मेलमा जानकारी दिइयो केन्द्रमा भएको सहमतिअनुसार रुकुम पश्चिममा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गरिने बताएको छ तर सामानुपातिकमा भने दुवै पार्टीले आआफ्नो चुनाव चिह्नमा मतदान गर्ने बताएका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१०,शुक्रवार १५:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राप्रपाका सांसदहरुलाई राजीनामा दिएर सडकमा जान चेतावनी दिएका छन् । आज बसेको

काठमाडौं । श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रसान्त क्षेत्रका मुलुकहरु सहभागी रहेको एफएओ एसिया प्रसान्त क्षेत्रीय सम्मेलनमा नेपालमा उत्पादित अलैंचीले अर्थतन्त्रमा

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य प्रतिपक्षी दलहरुले संसदमा अवरोध खडा गरेका छन् । नेपाली

धनगढी । नेकपा एमाले कैलाली कमिटीको नवौँ जिल्ला अधिवेशनमा पाँच दिनपछि शुक्रबार मतदान हुँदैछ । अधिवेशनको गत आइतबार अध्यक्ष केपी

ताजा समाचार

एमालेले गर्यो संसद बैठक अवरुद्ध
 २०८०,फाल्गुन,११,शुक्रवार ११:४४
एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान
 २०८०,फाल्गुन,११,शुक्रवार ११:१८
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
 २०८०,फाल्गुन,११,शुक्रवार १०:३४
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
 २०८०,फाल्गुन,११,शुक्रवार १०:२५