सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

लोकपथ
105
Shares

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो ।

गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि बसेको आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?