काठमाडौं । बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी पारलैंगिक महिलामा रूक्शाना कपाली परेकी छन्।
सन् २०२३ को बिबिसीको १०० जना प्रभावशाली महिलाको सूचीमाआवास अभियन्ताको रूपमा कपाली परेकी हुन्।
आफ्नो परम्परागत घरबाट जबरजस्ती निकालिएको भन्दै त्यसविरूद्ध उनले वकालत गर्दै आएकी थिइन्।
कानुनको विद्यार्थी उनी लैंगिक यौनिक तथा अल्पसंख्यक समुदायको कानुनी तथा संवैधानिक अधिकारको लागि काम गर्दै आएकी छन्।
त्यस्तै यसअघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा सपना रोका मगर, बोनिता शर्मा, उमादेवी वादीलगायत परेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया