काठमाडौं । स्याङजामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक रामहरी चौधरी रहेका छन ।
स्याङ्जा पुतलीबजार नगरपालिका वडा . १४ भिरबारी स्थित भित्रि सडक खण्डमा तोप्सेबाट लामागे तर्फ आउँदै गरेको ग.१ त. ४९८७ नं. को ट्याक्टर दुर्घटना भएको हो
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया