काठमाडौं । रुकुमपश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
आज बिहान चौरजहरी नगरपालिकाको खोलागाउँदेखि मुसिकोट खलंगातर्फ जादै गरेको जिप दुर्घटना हुँदा अन्य ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
लु १ ज २२९७ नम्बरको जिप सडकबाट करिव २५० मिटर तल भेरी नदी किनारमका खसेको हो ।
जिप दुर्घटनाका घाइतेहरुलाई चौरजहारीको मिसन अस्पताल पुर्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया