काठमाडौंका विभिन्न स्थानमा यस्तो छ छठको तयारी (फोटोफिचर)

लोकपथ
234
Shares

काठमाडौं । तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु भएको छ ।

विशेष गरी तराई मधेशमा मनाईने छठ पछिल्ला वर्षमा काठमाडौं उपत्यकालगायत पहाडि भेगमा समेत मनाउन थालिएको छ ।

जनकपुरको प्रसिद्ध गंगासागरलगायत, विभिन्न जलाशय तथा काठमाडौंको पशुपति क्षेत्रस्थित गौरीघाटलगायतका क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको हो ।

गौरीघाटमा छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?