कांग्रेसको सहकारी विभागको सभापतिमा कँडेल मनोनित

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसको सहकारी विभागको सभापतिमा देवेन्द्रराज कँडेल मनोनित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३७ को उपधारा (१) (ग) बमोजिम कँडेललाई जिम्मेवारी तोकेका हुन् ।

कँडेल हाल नेपाली कांग्रेसको कार्यसमिति सदस्य रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?