काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही मान्छेले गणतन्त्रमाथि प्रश्न उठाउन थालेको बताएका हुन् ।
विभिन्न कोणबाट लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको गणतन्त्र र लोकतन्त्रमाथि एक थरीले प्रश्न उठाउने दुःसाहस गरेको उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया