काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन्।
करिब ११ वर्षदेखि कप्तानको रुपमा रहेकी रुबिना क्षेत्रीको स्थानमा इन्दुलाई जिम्मेवारी दिइएको हो । रुबिना राष्ट्रिय टोलीमा यथावत भने छिन्।
हङकङमा हुने चार देश सम्मिलित टी-२० शृखलाका लागि टोली घोषण भएका हो । उपकप्तानको जिम्मेवारी विन्दु रावललाई दिइएको छ ।
![May be an image of text that says 'CAN T20I SERIES HONG KONG, CHINA SQUAD LIST INDU BARMA (C] BINDU RAWAL (vC] RUBINA CHHETRY SITA RANA MAGAR ASHMINA KARMACHARYA KAJOL SHRESTHA KANCHAN SHRESTHA SOMU BIST PUJA MAHATo ROMA THAPA SANGITA RAI KHUSHI DANGOL SAMJHANA KHADKA SONY PAKHRIN 15THNOV -19TH NOV 2023 #NEPALCRICKET'](https://scontent.fktm9-2.fna.fbcdn.net/v/t39.30808-6/400389950_745204754302574_1162284626612080520_n.jpg?_nc_cat=110&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=_sILBcS12AQAX8v7aJ1&_nc_ht=scontent.fktm9-2.fna&oh=00_AfBzlrTaZNqMVdWKGXYcX9V712TUoW3D5BQiaedZX-3cpw&oe=65519F91)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया