भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेल (फोटोफिचर)

लोकपथ
39
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जाजरकोटका भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।

मंगलबार राष्ट्रपति पौडेल भूकम्प प्रभावित जाजरकोटका विभिन्न स्थानमा पुगेका हुन् । भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेहरुलाई समेत भेटघाट गरेका छन् । साथै आफूले छिटो राहत र पुनर्निमाणका लागि पहल गर्न भन्ने बताएका थिए ।

भोलिबाट हुने भनिएको युरोप भ्रमण रद्ध गरेर राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?