काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
एमालेले भोलिका लागि सचिवालय बैठक बोलाएको हो ।
बुधबार अपरान्ह १२ः४५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीति, भूकम्प र पार्टीले शुरु गर्न लागेको लोकमार्ग पदयात्राका विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया