कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता थापाको राजीनामा अस्वीकृत

लोकपथ
559
Shares

काठमाडौं । कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ ।

आज बसेको कोशी प्रदेश संसदीय दलको बैठकले थापाको राजीनामा अस्वीकृत गरेको हो ।

गत असोज २७ गते कोशीको मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै थापाले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

राजीनामा अस्वीकृत भएसँगै आफू नियमित काममा फर्किने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?