१८ फाल्गुन २०८०, शुक्रवार

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता थापाको राजीनामा अस्वीकृत

२०८०,कार्तिक,२०,सोमवार १६:४३

387
Shares

काठमाडौं । कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ ।

आज बसेको कोशी प्रदेश संसदीय दलको बैठकले थापाको राजीनामा अस्वीकृत गरेको हो ।

गत असोज २७ गते कोशीको मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै थापाले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

राजीनामा अस्वीकृत भएसँगै आफू नियमित काममा फर्किने बताएका छन् ।

प्रकाशित मिति: २०८०,कार्तिक,२०,सोमवार १६:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका

ठूला र बडाको हार कहाँ छ, समान देख्ने आधार कहाँ छ ?एउटालाई बचाउन अर्को मर्नु पर्ने, सबलाई बराबर संसार कहाँ

काठमाडौं । फिल्म निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहिरहने फिल्मकर्मीमा पर्छन् । उनी समसामयिक विषयमा आफ्ना धारणा

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् । नारायणी

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०