काठमाडौं । भि.जि.फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने भएको छ ।
शुक्रबारको मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट १ सय ५७ जनाको मृत्यू भएको थियो भने २५६ जना घाइते भएका छन् ।
भि.जि.फाउन्डेशनले राहात स्वरुप प्रधामन्त्री दैबीक प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ स्वरुप २१ लाख प्रदान गर्ने घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया