काठमाडौं । सशस्त्त प्रहरी बल नेपालले भुकम्पमा परेका जाजरकोटका मानिसहरुलाई अस्थायी संरचना निर्माण गरेका छन् ।
गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परि ठूलो धनजनको क्षति भएको छ । हालसम्म १५७ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया