१८ फाल्गुन २०८०, शुक्रवार

कोशी प्रदेश एमाले संसदीय दलको बैठक : सरकारलाई दिएको समर्थन फिर्ता होला ?

२०८०,कार्तिक,२०,सोमवार ११:३३

135
Shares

काठमाडौं । नेकपा एमालेको कोशी प्रदेशको संसदीय बैठक जारी रहेको छ ।

सरकारबाट बाहिरिएको एमालेले कोशीमा सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने निर्णय गर्ने तयारी गरेको छ ।

आजको बैठकमा सोही विषयमा छलफल हुने एक प्रदेश सभा सदस्यले लोकपथलाई जानकारी दिए । कांग्रेका केदार कार्कीलाई समर्थन गरी मुख्यमन्त्री बनाएको एमालेले सरकारमा गठबन्धनमा आवद्ध अन्य दलहरु समेत सरकारमा सामेल हुन आएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा बस्ने भन्ने अन्यौलमा देखिएको छ । आजको बैठकले निचोड निकाल्ने स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २०८०,कार्तिक,२०,सोमवार ११:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिल्म निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहिरहने फिल्मकर्मीमा पर्छन् । उनी समसामयिक विषयमा आफ्ना धारणा

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रबीच सहकार्यविना पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताएका छन् । नारायणी

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकालाई नेपालभित्र मात्र होइन अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउन सकिने बताएका छन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारले जनताको शक्तिलाई बुझ्न सके देशको मुहार फेरिने बताएका छन् । भरतपुर

ताजा समाचार

प्रिन्स र प्रफुल उपाधिका लागि पुन : भिड्ने
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:५०
बालिका र सरस्वती महिला क्रिकेटको फाइनलमा
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:४६
‘दिमागका फोहोर हटाउने साबुन साहित्य हो’
 २०८०,फाल्गुन,१८,शुक्रवार १७:३३
सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:५१
भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली
 २०८०,फाल्गुन,१८,शुक्रवार १६:३०