कोशी प्रदेश एमाले संसदीय दलको बैठक : सरकारलाई दिएको समर्थन फिर्ता होला ?

लोकपथ
195
Shares

काठमाडौं । नेकपा एमालेको कोशी प्रदेशको संसदीय बैठक जारी रहेको छ ।

सरकारबाट बाहिरिएको एमालेले कोशीमा सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने निर्णय गर्ने तयारी गरेको छ ।

आजको बैठकमा सोही विषयमा छलफल हुने एक प्रदेश सभा सदस्यले लोकपथलाई जानकारी दिए । कांग्रेका केदार कार्कीलाई समर्थन गरी मुख्यमन्त्री बनाएको एमालेले सरकारमा गठबन्धनमा आवद्ध अन्य दलहरु समेत सरकारमा सामेल हुन आएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा बस्ने भन्ने अन्यौलमा देखिएको छ । आजको बैठकले निचोड निकाल्ने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?