काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
शुक्रबार अध्यक्ष नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा समसामयिक विषयबारे कुराकानी भएको अध्यक्ष नेपालले जनकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया