काठमाडौं । पूर्वरानी कोमल शाहले पुष्पमेलाको भ्रमण गरेकी छन् । शुक्रबार जावलाखेल पुगेर पूर्व रानी शाहले पुष्पमेलाको अवलोकन गरेकी हुन् ।
उनले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल खरिद गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया