तास खेल्दा खेल्दै पक्राउ परेका कलाकारहरु धरौटिमा छुटे

लोकपथ
105
Shares

काठमाडौं । जुवा खेल्दाखेल्दै पक्राउ परेका गजित विष्ट, सुलेमान शंकर, चक्र बमसहितका कलाकार धरौटी बुझाएर छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही १५ हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो । काठमाडौं प्रहरीले कात्तिक ११ गते उनिहरूसहित ९ जनालाई एउटै जुवा खालबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?