एमालेको चियापान : च्यासलमा भिडभाड (फोटोफिचर)

लोकपथ
533
Shares

काठमाडौं । नेकपा एमालेको चियापानमा आगन्तुकहरुको बाक्लो उपस्थिती देखिएको छ ।

पार्टी कार्यालय च्यासलमा मध्यान्न १२ः३० बजेबाट चियापान शुरु भएको थियो।

बिहान १२ः३० बजेबाट सर्वसाधारदेखि कार्यकर्ता र २ः३० बजेपछि विशिष्ट व्यक्तिहरुको उपस्थिती भइरहेको छ ।

एमालेले दशैँ तिहार, छठ र नेपालसम्बत लगायतका पर्वहरुको अवसरमा चियापान आयोजना गरेको हो । मंगलबार नै चियापान गर्ने तयारी गरे पनि संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसको नेपाल भ्रमणको कारण चियापान आजको लागि सारिएको थियो ।

तस्बिर हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?