काठमाडौं । नेकपा एमालेको चियापान शुरु भएको छ ।
पार्टी कार्यालय च्यासलमा केहीबेरअघि चियापान शुरु भएको हो ।
बिहान १२ः३० बजेबाट सर्वसाधारदेखि कार्यकर्ता र २ः३० बजेपछि विशिष्ट व्यक्तिहरुको उपस्थिती हुनेछ ।
एमालेले दशैँ तिहार, छठ र नेपालसम्बत लगायतका पर्वहरुको अवसरमा चियापान आयोजना गरेको हो । मंगलबार नै चियापान गर्ने तयारी गरे पनि संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसको नेपाल भ्रमणको कारण चियापान आजको लागि सारिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया