गुटरेस संसद भवन पुग्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्

लोकपथ
117
Shares

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसले संघीय संसदको दुवै सदनलाई सम्बोधन गरेका छन् ।

मंगलबार अपरान्ह बसेको संघीय संसदको दुवै सदनको बैठकलाई महासचिव गुटरेसले सम्बोधन गरेका हुन् ।

संसदलाई सम्बोधन गर्दै गुटरेसले नेपालको सौन्दर्यताको बयान समेत गरेका छन् । साथै उनले इजरायलमा मारिएका नेपालीहरुप्रति समवेदना समेत व्यक्त गरे ।

तस्बिरमा हेर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?