काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेस संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।
संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्न संसद भवन पुगेका हुन् ।
केहीबेरमा उनले संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया