नेपाली कांग्रेसको चियापान : प्रधानमन्त्री प्रचण्डदेखि रवि लामिछानेसम्म उपस्थित (फोटोफिचर)

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका शीर्ष नेताहरु पुगेका छन् ।

कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरुको उपस्थिती रहेको छ ।

नेपाली कांग्रेसले प्रत्येक वर्ष कोजाग्रत पुर्णिमाको दिन चियापान आयोजना गर्दै आइरहेकोमा यस वर्ष पनि निरन्तरता दिएको हो ।

      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?